च्यांबा र श्रीमती को - TopicsExpress



          

च्यांबा र श्रीमती को कुरा श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ? च्यांबा : भन न नि पियारी के कुरोहो र ? श्रीमती: हजुर रिसाउनु त हुदैन नि ? च्यांबा : रिसाउदिन, भन न पियारी.. श्रीमती : कुट्ने पो हो कि ? च्यांबा: कुट्दिन.. कुट्दिन ... भनन के कुरा हो ? श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु च्यांबा: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ? श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई भन्दा धेरै गाली अनी कुटाइ खाएकि थिए त्यसैले नि हजुर................. bichara chyangba .............thaharai >>>razzu
Posted on: Wed, 26 Jun 2013 17:35:56 +0000

Recently Viewed Topics




© 2015