छिटो समाचार दिनु राम्रो - TopicsExpress



          

छिटो समाचार दिनु राम्रो कि छिटो र सुद्ध समाचार ठिक । यो तपाँइहरु छुट्याउनु होस । बास्तवमै नेपालमा वित्तीय क्षेत्रमा विज्ञता र सुद्धताको खाँचो छ । दुइवटा अनलाइनले यसरी समाचार दिए । एउटाले लेख्यो सानीमा बैकलाई सानिमा विकास बैक । सानिमा उहिले नै वाणिज्य बैक भै सकेको छ । अर्कोले लेखिदियो सहयोगि विकास बैकको २६ प्रतिशत बोनस र ८.५ प्रतिशत नगद सहित कुल ३४.५ प्रतिशत लाभांशलाई ७२ प्रतिशत लाभांश भनेर । यत्रो प्रतिशत लाभांशको टाउको भएको शिर्षकमात्र पढेर सेयर किन्न गइयो र लाभांश बुझ्दा आधामात्र हात लाग्दाको हालत के हुन्छ ।
Posted on: Wed, 25 Sep 2013 07:53:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015