जिन्दगी हाँसेर जिउनु - TopicsExpress



          

जिन्दगी हाँसेर जिउनु पर्छ भन्छन तर यहाँ जिन्दगीको अर्थ नै पाउन गाह्रो छ, जति हाँसेर जिउन खोज्यो त्यतिनै बाधा आउने रहेछ, कोही खुशीले रम्दा कोही दु:खसंगै आँशु पिएर बाँच्नु पर्ने रहेछ, कोहीको खुशी त कोहीको आँशु यो संसारकै रित रहेछ, जीवनमा जति संघर्ष गर्यों त्यतिनै झन् बढी बाधा आईपर्ने रहेछ, सायद जिन्दगीको परिभाषा येस्तई नै हो की भाग्यको खेल हो,,!!! SRI = LOK BAHADUR KATUWAL UAE bata ho.
Posted on: Sun, 18 Aug 2013 16:06:06 +0000

Trending Topics



Recently Viewed Topics




© 2015