जान्नै पर्ने ३० - TopicsExpress



          

जान्नै पर्ने ३० आश्चर्यजनक कुराहरु ************************* १. मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् । २. मुटुले पम्प गर्ने १ सय प्रतिशत रगतमध्ये १५—२० प्रतिशत रगत मस्तिष्कमा पम्प हुने गर्छ । ३. मस्तिष्कको तौल करिब १३००—१४०० ग्राम हुने गर्छ । ४. सामान्य पुरुषको मस्तिष्कको तौल १ हजार ३ सय ७५ ग्राम हुन्छ जुन महिलाभन्दा १ सय ग्राम धेरै हुने गर्छ । ५. प्राय टाउकोबाट दिनहुँ ८० वटा कपाल झर्ने गर्छ । ६. चिसो मौसमले मानिसको सोच्ने शक्ति र एकाग्रता बढाउँछ । ७. सुत्दा एन्टेरिएर पिट्यूटरीबाट ग्रोथ हर्मोन भन्ने हर्मोन निस्कने गर्छ जसले मानिसको उचाई बढाउन मद्दतगर्छ । ८. पुरुषभन्दा महिलामा ९ गुना दुःखाई सहनसक्ने क्षमता हुन्छ । ९. बूढो मानिसमा बिर्सिने रोगलाई डिमेन्सिया भनिन्छ र ख्ष्त भ् अनि ख्ष्त ऋ ले त्यसको रोकथाम गर्छ । १०. रक्तचाप र मधुमेहका कारण ६६ प्रतिशत मृर्गौलाफेल हुने गर्छ । ११. अल्कोहलले मस्तिष्कमाहानी पु¥याउने गर्छ जसलाईख्ष्त भ् ले बचाउने गर्छ । १२. हरेक दिन हाम्रो मुटु करिब १ लाख पटक धड्किन्छ । १३. हाम्रो शरीरमा ६३९ वटा मांसपेशी हुन्छन् र एक जना मानिस हाँस्दा करिब ३० वटा मांशपेशीको अभ्यास९एक्सरसाइ ज० हुने गर्छ । १४. हाम्रो शरीरमा दिनहुँ १ सय बिलियन रेड ब्लड सेल ९आर।बी।सी।० बन्ने गर्छ । १५. जिब्रोमा हुने टेष्ट बड करिब १० दिनसम्म बाँच्ने गर्छ । १६. एकपटक आर।बी।सी। सी।लाई पूरै शरीर परिक्रमा गर्न १० सेकेन्डलाग्छ । १७. एउटा सामान्य मान्छेले आफ्नो पूरै उमेरमा करिब १६ हजार ग्यालेन जति पानी पिउने गर्छ । १८. आफ्नो पूरै उमेरमा एउटा सामान्य मान्छेले दुईवटा स्वीमिङ पुलमा भएको पानी बराबर थुक्ने गर्छ । १९. हरेक दिन संसारभर २० हजार मानिसको मृत्यू क्यान्सरका कारण हुने गर्छ । २०. पुरुषमा प्राःय फोक्सो, पेट र प्रोस्टेटको क्यान्सर हुने गर्छ भने महिलामा प्रायः स्तन, सर्भिक्स र आन्द्राको क्यान्सर हुनेगर्छ । १४. हाम्रो नाकले सास लिन मात्र नभएर गन्ध थाहा पाउन, फोहोर र धूलोलाई फोक्सोमा छिर्न, चिसो हावालाई तातो र तातो हावालाई चिसो बनाउ मद्दत गर्छ । २१. एउटा मानिसले एक मिनेटमा करिब २५ पटक आँखा झिम्क्याउने गर्छ । २२. हात र खुट्टाको नङ्गलाई जरादेखि टुप्पोसम्म उम्रिन ६ महिना लाग्ने गर्छ । २३. मानिसको छालामा ४५ माइल्स बराबरको नशा हुने गर्छ । २४. शरीरलाई स्वस्थ बनाउन मानिसको कलेजाले ५ सय वटा फरक भूमिका खेल्ने गर्छ । २५. मानिसको जिब्रोमा १० हजार टेष्ट बड हुने गर्छ । २६. शरीरमा सबैभन्दा सानो हड्डी कानमा पाइन्छ जसको नाम स्टेप्स हो । २७. मानिसले १० हजार वटा गन्ध छुट्याउन सक्छ । २८. मानिसको एउटा फोक्सोमा करिब ३ सय देखि ३ सय ५० मिलियन बखिभयष् हुने गर्छ । २९. कफीले पार्किन्सन्स भन्ने रोग लाग्न दिँदैन । ३०. मानिसको पेटले २ लिटर सम्मको खाएको कुरालाई थेग्न सक्छ ।
Posted on: Fri, 23 Aug 2013 13:38:25 +0000

Trending Topics



Recently Viewed Topics




© 2015