जतिसुकै जायज कारण भएपनि - TopicsExpress



          

जतिसुकै जायज कारण भएपनि बन्द ठिक होईन।जुनसुकै पार्टिले बन्द गरेपनि सबैले बिरोध गर्नै पर्छ। बन्द भन्दा कडा कार्यक्रम सिंहदरवार घेराउ हो। जायज कारण हो भने कडा बिरोध गर्नु पर्ने होईन र? को संग डराएको? जनतालाई दु:ख दिनु राम्रो हुनै सक्तैन।
Posted on: Thu, 12 Sep 2013 00:24:13 +0000

Trending Topics



ro Dei Delfini Daniele
Hi Facebook! My beautiful mommy been hospitalized since Friday

Recently Viewed Topics




© 2015