जवाफ पाईएला - TopicsExpress



          

जवाफ पाईएला त? राष्ट्रप्रति अति संवेदनशिल कुरा राखेको छु एक देशलाई माया गर्ने नेपाली भएको हुदा कृपया मेरो अझ भनौ शाढेदुईकरोड नेपालीको आजको सबाल यो छ कि... भारतिय टि.भी च्यानल जिtvले बुद्व भारतमा जन्मिएका हुन भनेर सिरियल चलाईरहदा र बुद्वको बारेमा झुट फैलाई नेपालको यति छुलो अपमान गरिरहदा हाम्रोदेशका राष्ट्रपती देखीने र नेपालीको हितको निम्ती लडेका हौर छौ भन्ने बिभिन्न पार्टीको नेता र तिनका कार्यकर्ता किन मौन छन यति ठुलो राष्टमाथी बल्तकार र अपमान भैरहदा, के सधै नेपाली जनताले नै सबै भारतको बिरोध गरिरहनु पर्ने हो? हो भने तपाई राज्य र जनताको खुनपसिना चुसेर ढाडिनुको जनता र राज्यलाई के फाईदा??? किन बोल्न सक्नुहुन्न तपाईहरु बुद्व नेपालमा जन्मेका हुन् तुरुन्त तपाईहरुले माफीमाग्नुस् र त्यो कार्यक्रम बन्द गर्नुस् भनेर??? कि तपाईहरु दिल्ली धाईरहनुहुन्छ सधै कतै बुद्व भारतमा जन्मेकाहुन भनेर ल्याप्चे त लगाउनु भएको छैन?? नत्र देश भित्र सानासाना कुरालाई लिएर बन्दहड्ताल देखी भौतिक कारवाही सम्म पछि नपर्ने तपाई हरु सबै किन मौन??? देशका कुना कुना बिरोध भैरहदा तपाईहरु राष्ट्र नायकहरु किन नालायक किन?? कि जनता सामु सबैले भन्नुस् बुद्व भारतलाई बेचेका हौ होईन भने डटेर भारत सँग भन्नुहोस् बुद्व हाम्रो हो हाम्रो नेपालको हो। ॐ मणी पद्धमे हुँ।
Posted on: Mon, 09 Sep 2013 17:19:11 +0000

Trending Topics



Recently Viewed Topics




© 2015