जस्ले मरी मरी क्रीकेट - TopicsExpress



          

जस्ले मरी मरी क्रीकेट सिकाएर नेपाललाई वर्ल्डकपमा पुरायो त्यो प्रशिक्षकलाई खेलाडी भन्दा पनि कम सम्मान दिने यो कुरा चाही चित्त बुज्दो भएन साएद यो अपाङ सरकार चाहन्थ्यो होला नेपाल वर्ल्डकपमा नपुगोस, नत्र भने पुबुदु दासानायकेलाई ५ लाख दिने कुरा चाडै सचाइयोस !!! -Keshav Rimal
Posted on: Mon, 02 Dec 2013 11:20:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015