जेठाजु देख्ने बित्तिकै - TopicsExpress



          

जेठाजु देख्ने बित्तिकै बुहारीले टाउको छोप्नु पर्ने हाम्रो परम्परा त्यसमाथि बिचरी सोझी बुहारी..!! पत्नी .. हतार-हत्तार दौडदै पति सामु आइछन..... पति : हैन के भयो हौ बुढी किन आत्तिदै दौडेकी?? पत्नी - हेर्नुस न धारामा नुहाएर एउटा तौलिया मात्र बेरेर फर्कदै थिए...... पति - अनि के भो त ? पत्नी - बाटोमा जेठाजु भेटिनु भो...... पति - अनि के गरिस त ? पत्नी - के गर्नु ..त्यहि तौलिया निकालेर टाउको छोपें नि.. .
Posted on: Sat, 21 Sep 2013 09:40:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015