जेलमा परेको shere लाई उसको - TopicsExpress



          

जेलमा परेको shere लाई उसको बाउले उसलाई चिट्ठी लेखेछ..... प्रिय छोरा , मलाई खेतमा आलु रोप्नु छ ! तर अब म बुढो भएछु,,खेत खन्न सकिरहेको छुइन ! सायद त यहाँ भैदिएको भए दुवै जना मिलेर खेत खनथ्यौ होला..! अब मैले एक्लई खेत खन्नु पर्ने भयो छोरा..!!! ,,, ,,, पत्र पड्ने बित्तिकै shere ले उत्तर लेखेछ... बाउ तिमि पागल भयौ कि क्या हो..,तिमि किन खेत खन्ने कुरा गर्छौ.! त्यहा त मैले हथियार लुकाएर राखेको छु,, यदि तिमीले खेत खनेउ भने त म झनै बर्बाद हुनेछु ..!! ,, पत्र पठाएको भोलि पल्टै थुप्रै पुलिस त्यो किशानको खेतमा गएर हथियार खोज्न थाले.. हथियार खोज्ने क्रममा सबै खेत पनी खनिदिए..! Shere ले फेरी अर्को पत्र लेख्यो...,, ,, बाउ म जेल बसेर तिम्रो यति नै मद्दत गर्न सके,,, तिम्रो खेत पनि खनियो,,,, अब तिमि मजाले आलु रोप है
Posted on: Thu, 28 Nov 2013 00:51:19 +0000

Trending Topics



Recently Viewed Topics




© 2015