ज्वाइँले गरे सासुको - TopicsExpress



          

ज्वाइँले गरे सासुको हत्या सुनसरी, कात्तिक १९ – सुनसरीको खनार ६ का अनिल चौधरीले इटहरीमा आफ्नै सासूको हत्या गरेका छन् ।श्रीमती भेट्न गएका चौधरीले इटहरीमा होटल व्यवसाय गर्दै आएकी सासु पुनम सोहनीको सोमबार राती हत्या गरेका प्रहरीले जनाएको छ । घरायसी झगडापछि चौधरीकी श्रीमती इटहरी गएकी थिइन् । त्यसै विषयमा सासुसंग विवाद भएपछि चौधरीले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । चौधरीलाई प्रहरीले पक्रेको छ
Posted on: Tue, 05 Nov 2013 03:20:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015