ढाकाटोपी हेल्मेट को - TopicsExpress



          

ढाकाटोपी हेल्मेट को सट्टा प्रयोग गर्दा निम्न कुरा मा फाइदा हुन्छ- # हेल्मेट को सट्टा ढाकाटोपी लगाउदा नेपाली संस्कृति जोगाउन युवा जागरुक हुन्छन्। # ढाकाटोपी लगाएर motorcycle तिब्र गतिमा कुदाउदा टोपी उडाउने डरले बिस्तारै कुदाउँछन्। दुर्घटना पनि कम हुन्छ। # हेल्मेट भन्दा सस्तो पनि हुन्छ। # हराउने डर पनि हुँदैन। # माथिको कुरा ठिक नलागे हेल्मेट नै लगाएर हिँड्दा पनि हुन्छ।
Posted on: Tue, 02 Jul 2013 04:19:32 +0000

Trending Topics



Recently Viewed Topics




© 2015