तीनजना एउटा - TopicsExpress



          

तीनजना एउटा चिनिया,इन्डियन र नेपाली ठेकेदार एकै पटक मरेर स्वर्ग जादै थिए | बाटैमा यमदुतलेउनीहरुला ईरोकेर सोध्यो :"स्वर्गको ढोका को मर्मत गर्नुपर्ने छ तिमीहरु आफ्नो आफ्नो एस्टिमेट भन|" चिनिया : "तिस हजार पर्छ |" यमदुत : "कसरि ?" चिनिया : "१० हजार मेटेरियल, १० हजार ज्याला, १० हजार मेरो नाफा |" इन्डियन को अनुमान: (अलि बाठो हुदै ) "पन्ध्र हजार | 10 हजार मेटेरियल 3 हजार ज्याला 2 हजार मेरो नाफा |" नेपाली : "३० हजार |" यमदुत : "कसरि ?" नेपाली : "१० हजार मेरो नाफा ५ हजार तपाइलाई नाफा बाकी १५ हजारमा धोतीलाई ठेक्कामा दिन्छु
Posted on: Wed, 04 Sep 2013 23:34:02 +0000

Trending Topics




1 [ONE] WEEK! Get signed up for FREE in STREAM MOBILE pre-launch!
352-292010-20-PM CarPartsDepot, Primered Black Rear Bumper Cover

Recently Viewed Topics




© 2015