तिमीले बुझ्न पर्ने - TopicsExpress



          

तिमीले बुझ्न पर्ने कुरा; जातिको आधारमा राज्यले कुनै भूपु मन्त्रि वा प्रधानमन्त्रिलाई एक किसीमको ब्यबहार र अर्कोलाई अर्को किसीमको ब्यबहार गर्न हुँदैन। आदिबासी जनजाति भएकै कारणले यो लगातारको साम्प्रदायीक राज्यले सिकीस्त बिरामी श्री गोरेबहादुर खपाङ्गी, स्व श्री मरिमानसिँह श्रेष्ठ लाई अपमान गरिरहेको छ। हामीले भोली प्रचन्ड, बाबुराम, शुशील, झलकहरूलाई बिरामी भएको बखत उपचारको लागि बिदेश लादै गर्दा ती बरामीहरूकै बिरूद्धमा त्यहाँ कालो झण्डा, डण्डा र अलकत्रा दल्न नपरोस्। Love and peace!
Posted on: Sat, 31 Aug 2013 20:21:07 +0000

Trending Topics



Recently Viewed Topics




© 2015