तिमी विकसित अमेरीकाको - TopicsExpress



          

तिमी विकसित अमेरीकाको वासिङटन हेरौंली । मोर्डन बनौली एक वित्ताको स्कर्ट बेरौली फरक यत्ती हुँने छ,,,,,,,,,, तिमी हील जुत्तामा एसी वाला एयरपोर्ट झरौली म सिरसिर बताससँगै हात्ती छापमा बेसी झरौला । तिमी उच्च स्तरको पँचतारे होटलमा बीयर पीएउली साँकिरा र माइकल ज्याक्सनकोगानामा मस्त बनौली,,फरक यत्ती हुँने छ,,,,, तिमी तातो पिज्जा खाने छौ रहोटलमा भाँडा माझ्नेछौ म मारुनी गाउने छु मोही मकै खानेछु र स्कुल पढाउनेछु ॥ तिमी कैयौ साथीहरुसँग फेसबुकमा कुरा गरौली इमेल र च्याटमा रमौली धनी भाको महसुस गरौली फरक यत्ती हुँने छ,,,,,, तिमी नेपाल सम्झीसम्झी रुदैरुदै हीरा र मोती लगाउली म गाउँले गरीब र सहयोगी बन्ने छु टोपी र धोती लाउनेछु ।।।
Posted on: Mon, 28 Oct 2013 04:10:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015