"तिम्रो मेरो Relationship - TopicsExpress



          

"तिम्रो मेरो Relationship लाईupdate गर्न कर लाग्यो Facebook खोली Status मा Comment गर्न डर लाग्यो हो... हो... ..."तिम्रा सबै Status मा Comment गर्छु" भन्नेले "सँधैभरी तिमीसँगै Chat गर्छु"भन्नेले अन्तै Busy भईदियौ Bye भन्नै कर लाग्यो Facebook खोली Status मा Comment गर्न डर लाग्यो हो... हो.... Friend request आँफै पठाई accept गर भन्नेले "Single" बाट "In a relationship" update गर भन्नेले Friend list बाटै हटाईदियौ Poke गर्नै कर लाग्यो Facebook खोली Status मा Comment
Posted on: Fri, 19 Jul 2013 17:34:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015