तपाईको एउटा कपडा दुकान छ - TopicsExpress



          

तपाईको एउटा कपडा दुकान छ । तपाईको दुकानमा राम आयो र रु 15 को रुमाल किन्यो र रु25 को नोट दियो तर तपाईसँग फुटकर नभएकाले म सँग रु 25 को फुटकर माग्नुभयो र रामको बाकी पैसा फिर्ता गर्नुभयो र राम रुमाल लिएर आफ्नो बाटो लाग्यो । केहिछिन पछि मैले भने तपाईले दिएको नोट त नक्कली रहेछ । अब भन्नुहोश तपाईलाईकति घाटा लाग्यो ? a) 25 b) 35 C 40 D) 45 E) 50
Posted on: Tue, 27 Aug 2013 11:44:30 +0000

Trending Topics



Recently Viewed Topics




© 2015