तेत्रो धेरै देशको - TopicsExpress



          

तेत्रो धेरै देशको सम्पत्ति सकेर चुनाब गरे त्यसमा पनि धादली गरेको हल्लाह चेलेको छ | के भयो र नया प्रगति यो चुनाबमा सबै पहिलेकै टाउकाहरु मात्र त छन् | आखिर फेरी तिनीहरु सबै नै त्यो ठाउमा पुगे त अब चाही संबिधान बन्छ भनेर जनतालाई बिश्वास हुने आधार के छ र ?? तिनीहरु नै त्यो ठाउमा पुग्छन भने पहिले नै पुगेकै थिए त | फेरी किन बेकारमा देशको सम्पत्ति सके ???? बरु त्यो पैसा बिजुली उत्पादन गर्न लगानी गरेको भए ... ---------------------------------- लुटे सबैले मिलेर लुटे हाम्रो देशको सम्पत्ति .... हामी भने मैले समर्थन गरेको पार्टी नै ठिक छ भनेर झगडा गर्छौ .... धिक्कार छ हामीलाई
Posted on: Sat, 23 Nov 2013 16:53:02 +0000

Trending Topics



>
Cintaku, Andrian entah apa yang mrmbuat aku lupa siapa diriku
DON’T FORGET YOUR WEEKLY RADIO SHOW WU IZ IT !! This week we
lEVANGILE AU QUOTIDIEN « Seigneur, vers qui irions-nous ? Tu
Black Friday Deal @@ Adesso 4511-22 Pom Pom Floor Lamp, Satin
Waxen’s Nutrition is an enthusiastic launch of Nutritional

Recently Viewed Topics




© 2015