त्रिभुवन अन्तराष्ट्रिय - TopicsExpress



          

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण रोकियो************* काठमाडौं, २७ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रन बे बिग्रिएपछि विमान अवरण अवरुद्ध भएको छ । रन बे बिग्रिएपछि विमानलाई नजिकको धावनमार्गमा अवतरण गर्न भनिएको छ । विमानस्थल बिग्रिएपछि आन्तरिक तथा बाह्य अवतरण रोकिएको विमानस्थल सुरक्षा निकायले नयाँ खबरलाई जानकारी दिएको छ । यसअघि पनि पटक–पटक विमास्थलमा रन बे बिग्रिएपछि अवतरण बन्द हुँदै आएको थियो । कमसल खालको अलकत्र प्रयोग गरेर निर्माण गरिएकाले पटक–पटक बिग्रने गरेको छ ।
Posted on: Sun, 11 Aug 2013 09:50:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015