दशैँ आउँछ जान्छ - दशा - TopicsExpress



          

दशैँ आउँछ जान्छ - दशा नआओस टिका लागाइन्छ खस्छ - भाग्य नखसोस जमरा लगाइन्छ सुक्छ - खुशी नसुकोस खसी ल्याइन्छ काटिन्छ - आयु नकाटियोस पिंग ,खेलिन्छ चुडिन्छ - सम्बन्ध नचुडियोस विजय दशमी 2070 को हार्दिक मंगलमय शुभकामना..!!!
Posted on: Sat, 05 Oct 2013 04:53:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015