दुईजना Dhotiहरु Chess खेल्दै - TopicsExpress



          

दुईजना Dhotiहरु Chess खेल्दै थिए ! धेरैबेर खेलेपछी एउटाले भन्यो , " भयो यार अब नखेलौँ लास्ट थाकीयो यार ।" दोस्रो: "हो यार, अब कति खेल्नु जम्मा तेरो एउटा हात्ती मेरो एउटा घोडा त बाँकी छ ।" त्यत्तिकैमा Nepali आईपुग्यो जो Chess champion थियो ! Nepali : ल म पनि खेल्छु पहिलो: तर तिमी Champion छौ तिम्ले जितिहाल्छौ नि Nepali : त्यसो भए तिमीहरु दुवैजना एक पार्टि, म एक्लै खेलौँ न त । दोस्रो : तर त्यसो गर्दा नि हाम्ले सक्दैनौँ तिम्लाई Nepali : ल उसोभए म देब्रे हातले खेल्छु नि त । दुवैजना : ल ल त्यसोभए त खेलौँ । आखीर Nepaliले Game जितेर गयो अनि दुईजना एक आपसमा भन्दै थिए सालेले हाम्लाई मूर्ख बनायो यार त्यो Left handed रहेछ ! नत्र त्यस्तो खतरा कसरी खेल्य
Posted on: Sun, 21 Jul 2013 01:08:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015