दुईजना मूर्खहरु Chess - TopicsExpress



          

दुईजना मूर्खहरु Chess खेल्दै थिए ! ( यो पनि एउटा Joke नै हो तर अझै बाँकी छ ) धेरैबेर खेलेपछी एउटाले भन्यो , " भयो यार अब नखेलौँ लास्ट थाकीयो यार ।" दोस्रो: "हो यार, अब कति खेल्नु जम्मा तेरो एउटा हात्ती र मेरो एउटा घोडा त बाँकी छ ।" (हुन त हाँसो उठिसक्यो होला तर अझै बाँकी नै छ।) त्यत्तिकैमा अर्को साथी आईपुग्यो जो कथित Chess champion थियो ! तेस्रो: ल म पनि खेल्छु पहिलो: तर तिमी Champion छौ तिम्ले जितिहाल्छौ नि तेस्रो: त्यसो भए तिमीहरु दुवैजना एक पार्टि, म एक्लै खेलौँ न त । दोस्रो : तर त्यसो गर्दा नि हाम्ले सक्दैनौँ तिम्लाई तेस्रो : ल उसोभए म देब्रे हातले खेल्छु नि त । दुवैजना : ल ल त्यसोभए त खेलौँ । ( हाँस्दै गर्नुस अब अलिकती bonus पनि छ ) आखीर तेस्रोले Game जितेर गयो अनि दुईजना एक आपसमा भन्दै थिए सालेले हाम्लाई मूर्ख बनायो यार त्यो Left handed रहेछ ! नत्र त्यस्तो खतरा कसरी खेल्यो !" :P :)
Posted on: Thu, 19 Sep 2013 13:09:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015