दुवईमा नेपालीका - TopicsExpress



          

दुवईमा नेपालीका कामदारको ७९ करोड जोगियो..r... २ साउन काठमाडौं युएइमा रहेका नेपाली कामदारको ७९ करोड रुपैयाँ जोगिएको छ । संयुक्त राज्य अरव ईमिरेट्स(यएइ)मा कम्पनीहरुले नै आफ्नो कम्पनीमा काम गर्ने कामदारको अस्थायी बसोबास अर्था राष्ट्रिय परिचयपत्र बनाउँदा लाग्ने खर्च आफैंले व्यहोर्ने भएपछि नेपाली कामदारको ७९ करोड रुपैयाँ जोगिएको हो । कम्पनीहरुले नै सो रकम व्यहोर्न थालेपछि कामका लागि आएका विभिन्न मुलुकका कामदार लाभान्वित भएका हुन् । कम्पनीहरुले आईडीबापतको रकम बेहोर्न थालेपछि नेपाली कामदारको बार्षिक ७८ करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम जोगिएको छ । कामदारले तिर्न नपर्ने भएपछि सो रकम अब नेपाल भित्रनेछ । उक्त परिचयपत्र बनाउँदा १ सय ४० दिराम खर्च हुन्छ
Posted on: Wed, 17 Jul 2013 04:48:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015