देशै भरिको को मतपेटिकाको - TopicsExpress



          

देशै भरिको को मतपेटिकाको सेटिंग भारत मा भाको रैछ... त्यो ७१६ वटा गाडीमा के आयो ? भारत ले नेपाली जनता र माओबादीलाई झुक्कायो.. भारत ले गाडी दियो भनेर सबै खुसि भए तर ठुलो गेम भाको पो रैछ त..... किन काँग्रेस र एमाले प्रचारप्रचार सक्रिय हुन्नन् भनेको त सबै सेटिंग मिलाउन आफ्नो छेत्र मा बसेका रैछन.. हाम्रो गोर्खा मा माओबादीको को पक्कड छेत्र हो... बाबुरामको दुवै छेत्र मा सेटिंग गर्न खोजेका हुन्.. .गोरखामा अलिअलि मात्र गर्न सके र भने जति मत आएन... अनि अरु छेत्र मा त किन गर्नु पर्यो २-४ सिट त दिनुपर्छ भनेर सोचेका हुन्.. तर गोर्खा छेत्र न ३ को कुरा गर्दा तेस छेत्रमा सेटिंग गर्न सकेनछन.... नत्र यसै त काँग्रेस ले ४-५ वटा गाऊ कब्जा गरेका हुन्.. तर सबै अरु गाऊ को भोट माओबादी लाई खसेको कारणले गर्दा राम्रो मत लेराएर छम बहादुर गुरुङ ले जित्नु भयो... मेरै गाउको कुरा गर्दा सबै काँग्रेस र एमाले मिलेका हुन् ...र सबै गाउको र बुडाबुडी को भोट काँग्रेस र एमाले ल मा हाल्न लाका हुन्... तर जित लाई कसैले रोक्न सकेनन... तर अरु देशै भर नया मत पेटिका आको छ.. रातारात साटासाट भाको हो.... यो कुरा गहन रुप मा छानबिन हुनुपर्छ..
Posted on: Fri, 22 Nov 2013 12:46:24 +0000

Trending Topics



;">
We accept bulk orders. Min order is 100,000 to a million pieces..

Recently Viewed Topics




© 2015