धोका के हो मलाई थाहा छैन - TopicsExpress



          

धोका के हो मलाई थाहा छैन तर पिडा मैले भोगेको छु | आँशु के हो त्यो मलाई थाहा छैन तर म रुँदा बलेनी झैं भिझेको छु || मायाँ के हो मलाई थाहा छैन तर उसैको साथ् जिउने बाचा गरेको छु ||| खुसी के हो मलाई थाहा छैन तर उसलाई पाएसी हाँस्न सिकेको छु ||||
Posted on: Tue, 25 Jun 2013 01:43:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015