धुर्मुशे बाथरूममा - TopicsExpress



          

धुर्मुशे बाथरूममा नाङ्गै नुहाउदै रहेछ । एउटा केटी आएर घरको ढोका ढक ढक गरिछे । धुर्मुशे नाङ्गै आएर ढोका खोलेछ । केटी: (लाज मान्दै) केहि त लगाउनु पर्छ नि । धुर्मुशे दौडिदै भित्र गएछ अनि चप्पल लगाएर बाहिर आएछ... —(लब्ली क्षितिज)
Posted on: Sun, 06 Oct 2013 10:50:57 +0000

Recently Viewed Topics




© 2015