नमस्ते साथिहरु म आज फेरी - TopicsExpress



          

नमस्ते साथिहरु म आज फेरी योमेरो कार्यक्रमा खोल्सा खोल्सी मा उपस्थीत भैसके को छु। यसकार्यक्रमा याहाँ हरुलाई स्वागतछ। QATAR को घाम ले पाकेर अनी कामले थाकेर आज केइपनी लेख्ने जाँगर लागेको छैन। आफ्नै जिन्दगी अनी भाग्य देखेर दिग्दार लागिरहेको छ। के जिन्दगी हो यो सुख अनी सान्ति कैलेपनी छैन मन मा.............
Posted on: Mon, 22 Jul 2013 03:42:45 +0000

Trending Topics



Recently Viewed Topics




© 2015