नेकपा(एमाले) गुल्मी- - TopicsExpress



          

नेकपा(एमाले) गुल्मी- काठमाडौं संपर्क मन्चले यसपाली को क्षेत्रिय मन्चको अधिबेशन छुट्टै गर्ने निर्णय गरेको छ.. गुल्मीबाट काठमाडौंमा आएर बिभिन्न पेसा ब्यवसाय मा लागेका कम्रेडहरु लाई ऐक्यबद्धता गर्ने उदेश्यले.. यही भाद्र २९ गते शनिबार बिहान ११ बजे तिनवटै क्षेत्र को निम्न स्थान मा अधिबेसन सम्पन्न गरिने निर्णय भयको छ.. क्षेत्र न-१: टाइम्स कलेज डिल्लिबजार काठमाडौं (Times College, Dillibazar, Kathmandu) क्षेत्र न-२: ए आई ए स्कुलशन्खमुल काठमाडौं AIA school Sankhamul Kathmandu क्षेत्र न-३: न नेपाल ल क्याम्पस,प्रदर्शनी मार्ग, काठमाडौँ Nepal Law Campus, Pradasanimarg Kathmandu मा हुने भएकोले उक्त अधिबेसन सभ्य र भब्य रूपमा सम्पन्न गर्नका लागि यहाँको सक्रिय सहयोग सहित उपस्थितिका लागि अनुरोध गरिन्छ । Nabha Nidhi Pant Prem Kc Sushil Kumar Bhattarai Sujan Gyawali Rajendra Bishwakarma
Posted on: Mon, 02 Sep 2013 09:33:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015