नेपाली कङ्ग्रेस - TopicsExpress



          

नेपाली कङ्ग्रेस सोलुखुम्बूका लोकप्रिय नेता एबम गोरखानि गा बि स का पूर्व अध्यक्ष पूर्ण बहादुर तमाङ यही २३गते बिहान भएको देहबसन नेपाली काङ्रेसलाई अपुरणीय क्षेती पुगेको छ्,सोलुखुम्बु जिल्लाले एउटा सुयोग्य समाजसेबी गुमाएको छ ।यस दु:खद घडीमा उहा चिर शान्ती कामना गर्दै,शोककूल परिवार प्रती गहिरो समबेदना ब्यक्त गर्न चाहन्छु।
Posted on: Sun, 08 Sep 2013 14:25:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015