नेपाली भाषा र अङ्रेजी - TopicsExpress



          

नेपाली भाषा र अङ्रेजी भाषामा यती धेरै समानता किन ? कतै खैरेले शब्द चोरेका त हैनन ? नेपालीमा अङ्रेजिमा सिमित लिमिट Limit घिउ घी Ghee कटेरो कटेज Cottage नाक नोज Nose मुख माउथ Mouth बिज सीड Seed जन्म जर्मिनेशन Germination दन्त डेन्टिस्ट Dentist पिसब पिस Piss अर्श्व (घोडा) हर्स Horse स्याल ज्याकल Jackle चाक ब्याक Back ढेले डान्स बेले डान्स Bele Dance मच्चड मस्क्युटो Mosquito लुटमार लूट Loot .............. आदी आदी, ल अब भन्नुस् आफ्नो मौलिक भाषामा गर्व गर्ने कि कनी कनी अर्काको भाषा बोल्ने ? च्वाईस तपाईंको । by suresh dc
Posted on: Sun, 23 Jun 2013 01:43:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015