नेपाल लाई दस वर्ष मा - TopicsExpress



          

नेपाल लाई दस वर्ष मा स्विजर्लैंड बनाऊ छौ भन्दै हिड्ने ले राज्य को ढुकुटी बाट तीन अर्ब रुपैया स्विस बैंक मा लगेर राखेको,संबिधान सभा को आसन्न निर्बाचन मा सबै जनता ले मावोबादी बिरुद्ध स्वत स्फुर्त प्रतिक्रिया हरु आएको अनि गोर्खा का अधिकारी दम्पति को जिबन मरण को अवस्था आउदा पनि कुनै मानबियता सम्म पनि नदेखाई उल्टै सरकार लाई नै चुनौती दिदै हिड्ने का बिरुद्ध यो सामाजिक संजाल फेसबुक मा सिंगो पार्टी को बिरोध भैरहेको ले गर्दा सामाजिक संजाल फेसबुक लाई नै बन्द गराऊन सरकार र सरकारको निकाए गृह मन्त्रालय लाई ठाडो निर्देसन दिएको भन्ने सुन्नमा आएको र राज्य ले पनि सूचना नै सार्बजनिक गरेको अवस्था मा सबै नेपाली को मौलिक अधिकार भित्र पर्ने सूचना र संचार को दुनिया मा एस्तो घ्रिणित कार्य पनि राज्य ले गर्दैन भन्ने पूर्ण विश्वास गर्दै सबै राजनीतिक दल र तिनका नेता हरुलाई बिरोध का स्वर हरुलाई सुन्न सक्ने क्षमता राख्न अनुरोध छ
Posted on: Wed, 04 Sep 2013 17:10:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015