नेपालमा फांसीको कानुन - TopicsExpress



          

नेपालमा फांसीको कानुन बनाउनु पर्छ ! -चोरको -हात काट्नु पर्छ -डाकाको -खुट्टा काट्नु पर्छ -गुण्डाको -औला काट्नु पर्छ -बलात्कारीको -लिङ्ग काट्नु पर्छ -अपहरन्करीको -टाउको काट्नु पर्छ -दलाल र ठगको -सर्वस्व हरण गर्नु पर्छ -भ्रस्टचारी र ज्यानमारालाई -फाँसी दिनु पर्छ तर हाम्रा देशका नेताहरु फासिको कानुन बनाउदैनन् किन थाहा छ ---------किनकि यी माथिका संबै बुंदामा हाम्रा देसका नेताको मिलेमतो छ (नाइके ) नेता नै हुन् ! अनि आफु नै लंगडो ,नपुंसक ,डुडे, र फासीमा पर्ने भए पछी के बनाउछन ????? कि कसो साथी हो ????? #Quiz Mania#
Posted on: Sat, 14 Sep 2013 09:38:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015