पानी खोज्दा बियर - TopicsExpress



          

पानी खोज्दा बियर भेटियोस, धारा खोल्दा WINE बगोस, चिकेन खादा साप्रो परोस, Mutton खादा ह्याकुला परोस, येही नै दशै को शुभकामना । घ्याम्पो भरी रक्सी होस्, निधार मा टिका होस्, साथीभाइ हरु सँग रमाइलो होस्, हात मा एक्का Trial होस् । चङ्गा चेट, रमाइलो भेट खसीको रेट, मासुको प्लेट जुवाको खाल, चिउराको थाल 2070 साल दशै बब्बाल happy dashain to all of you..
Posted on: Mon, 07 Oct 2013 13:07:08 +0000

Trending Topics



Recently Viewed Topics




© 2015