पछिल्लो अवस्थामा हेरेको - TopicsExpress



          

पछिल्लो अवस्थामा हेरेको चलचित्र No Mans Land , Jean-Paul Sartre को नाटक बिना चिहानको मृत्‍यु र Daulat Bikram Bista को उपन्यास चपायिएका अनुहार लाई एकमुस्ट रुपमा सोचिरहेको छु। यि सबैले युद्धका विसंगती हरुलाई दर्शाउछन्, युद्धको निरर्थकता लाई खुलस्त पार्दछन्।
Posted on: Mon, 18 Nov 2013 15:22:13 +0000

Trending Topics



Recently Viewed Topics




© 2015