पत्रकार भनेको जनताको - TopicsExpress



          

पत्रकार भनेको जनताको मनको आँखा हुन् बोल्ने मस्तिस्क हुन् ,साँच्चैनै भन्ने हो भने पत्रकार नै नागरिकको प्रथम प्रहरी हुन्, नागरिक हक को निमित वकालत गर्ने अधिबक्ता हुन जस्तो लाग्छ मलाई तपाईलाई के लाग्छ कृपया कमेन्ट गर्नुहोला ?
Posted on: Thu, 03 Oct 2013 02:11:06 +0000

Trending Topics



Recently Viewed Topics




© 2015