परिबर्तन को लागि युवा - TopicsExpress



          

परिबर्तन को लागि युवा सक्ति भनेर भुक्दै हिड्ने युवा हरु आखिर पुरानै नेपाली सैलिमा लागेको गन्ध आएको अवस्था छ|घुस लिनु र दिनु दुवै अपराध हो त्यसर्थ क्षेनिक स्वार्थ को लागि कसैलाई प्रलोभन या मज्बुरिमा पारेर केहि सिमित युवाहरुले यदि यस्तो गलत कम गरेका छन् भने तेस्को असर सम्पूर्ण युवा वर्ग मा पर्छ तसर्थ मित्रहरु जो कोहि होस युवाको नाममा कलङ्क बनेर धमिलिदै गएको एन आर एन जापान लाई झन् नाधमिलायुनुस |
Posted on: Mon, 16 Sep 2013 01:06:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015