पल पल को याद तिमीलाई - TopicsExpress



          

पल पल को याद तिमीलाई कहिलेकहीँ झर्कन्छु, रिसाउँछु आत्तिन्छु, फत्फताउँछु कराउँछु, भयभीत हुन्छु छट्पटाउँछु, अथवा सम्झन्छु, बिर्सन्छु माया गर्छु, गाली गर्छुरोमाञ्चित हुन्छु र तिम्रो यादमा मुस्कुराउँछु ।
Posted on: Wed, 30 Oct 2013 02:34:25 +0000

Trending Topics



Recently Viewed Topics




© 2015