प्रचन्ड कुन दुनियाँमा - TopicsExpress



          

प्रचन्ड कुन दुनियाँमा छन? यिनले जनतालाई कती मुर्ख सम्झेका छन? जता गयो उतै कार्यकारी राष्ट्रपती हुन्छु भन्दै हिंडेका छन! कुन देशको कार्यकारी राष्ट्रपती हुन्छु भनेका हुन कुन्नी? नेपालमा त एस्तो ब्यबस्था छैन। सिराहा र ओखलढुङाको कार्यकारी राष्ट्रपती हुन्छु भनेका हुन भने त्यो पनि ब्यबस्था छैन संबिधानमा। हैन यिनका कार्यकर्ताको पनि चेत छैन कि क्या हो? प्रचन्ड त लौ राष्ट्रपतिको सपना देखेरै बहुलाये होलान, कमसेकम कार्यकर्ताले त कार्यकारी राष्ट्रपतिको ब्यबस्था छैन कामरेड मालिक भनेर सम्झाउनु पर्छ नि। Guru
Posted on: Mon, 28 Oct 2013 18:36:57 +0000

Recently Viewed Topics




© 2015