फिलिपिन्स मा झन्डै १० - TopicsExpress



          

फिलिपिन्स मा झन्डै १० हजार को ज्यान गएको आशंका गरिएको हाइयान आंधी अब भिएतनाम मा तहस नहस गर्दै आइ पुगेको छ. भिएतनाम मा हाल सम्म 5 जना को मृत्यु भै सकेको र यसभन्दा अगाडी फिलिपिन्स को लेटे प्रान्त मा हजारौको मृत्यु र अरबौ को धन सम्पत्ति क्षति गरिएको पुष्ठी भएको छ. अन्तर्राष्ट्रिय प्रमुख समाचार भने नेपाल मा 5 दिन ढिलो गरेर जान्छ कि भन्ने लाग्दै छ. कुरा अन्तर्राष्ट्रिय को गर्ने देश विदेश घुम्न INGO का झोले देखी दल का नेता सम्म लाइ औधि रहर लाग्ने, तर अंतर्र्स्सश्त्रिया जगत कस्तो छ, कसरि त्यहा को जीवन चलेको होला , समस्या के छन् र विकास र कमजोरी हरु के मा छन्, र कुन कुन बिषय मा नेपाल ले के कस्तो असहयोग आदान प्रदान गर्दा राष्ट्र लाइ फाइदा हुन्छ भन्ने चाहि न कुनै कुटनीतिज्ञ लाइ नै चासो छ, न झोले विकासे हरु लाइ नै चासो छ, बिदेशी ले जे बोले पनि तेही दोहोराउदै हिड्ने, न नेता हरु लाइ नै! abc.net.au/news/2013-11-10/super-typhoon-haiyan-approaches-vietnam/5081524
Posted on: Sun, 10 Nov 2013 06:28:50 +0000

Trending Topics



Recently Viewed Topics




© 2015