फुल त केवल फुल्ने मात्र - TopicsExpress



          

फुल त केवल फुल्ने मात्र रहेछ, साहारा दिने हाँगा रहेछ !! , आँसु त केवल झर्ने मात्र रहेछ., चोट सहने मटु रहेछ !! , मायाँ त केवल भन्ने मात्र रहेछ., दुखमा साथ दिने मित्र नै रहेछ!! , सम्झेर दुई चार शब्द बोल्नु, बहुमुल्य उपहार रहेछ...!!!
Posted on: Sun, 01 Dec 2013 23:40:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015