फेरि हुने चुनावमा - TopicsExpress



          

फेरि हुने चुनावमा पहिलेका निकम्माहरू त लाज पचाएरै उठ्लान् (शंका छैन) । तर ितनैलाई फेरि भोट दिन हामी एक-अर्कासँग लड्यौँ भने त्यो दूर्भ्ाग्य हुनेछ । ती लज्जाहीनलाई भोट दिन गयौँ भने हाम्रो सामुहिक तस्विर यस्तो होला । चुनाव होस्, असल मानिस चुन्न सकौँ ।
Posted on: Tue, 18 Jun 2013 23:14:59 +0000

Trending Topics



Recently Viewed Topics




© 2015