फ्री भिसा ! फ्री टिकट !! - TopicsExpress



          

फ्री भिसा ! फ्री टिकट !! खाने-बस्ने-सुत्ने को साथै नोकरको pani व्यवस्था !!! नेपाल राष्ट्रको लागि केहि नेताहरुको निम्न बमोजिम माग भै आएको हुनाले तु सम्पर्क गर्नुहोला ! योग्यता: औठा छापको लागि दुइ बुढी औला भए पुग्ने,नेपालीमा नभए हिन्दीमा भाषण गर्न सक्ने.! अनुभव:- गफ हाक्न न.१,झुठो आश्वासन दिन सिपालु, ठाउँ अनुसार कुरा फेर्न जान्ने !!! तलब:- ढुकुटीबाट चाहे जति लान पाउने, गोलमाल गरे कमिशन पनि आउने !!! सम्पर्क स्थान:- khalteswar, lutmandu !!! अन्तर्वार्ता भोलिबाट दिल्लीमा शुरु हुदैछ !!!
Posted on: Thu, 28 Nov 2013 09:13:17 +0000

Trending Topics



Recently Viewed Topics




© 2015