बिज्ञान सम्बन्धि केहि - TopicsExpress



          

बिज्ञान सम्बन्धि केहि रोचक तथ्यहरु १. सुर्य यति छिटो घुम्छ कि सुर्य ग्रहण सात मिनेट ५८ सेकेन्ड भन्दा धेरै समयसम्म लाग्दैन २. १ बर्षमा ५० हजार भन्दा बढी भूकम्प जान्छ तर अधिकाम्स हामीले थाहा नपाउने किसिमका हुन्छन ३. आकाशगंगाका केहि ताराहरु ८० हजार प्रकाश बर्ष भन्दा पनि टाढा छन् जहाबाट तिब्र गतिमा चल्ने प्रकाशलाइ पनि पृथ्वीसम्म आइपुग्न ८०००० बर्ष लाग्छ ४. प्रकाशको बेग एक सेकेन्डमा ३ लाख किलोमिटर हुन्छ ५. समुन्द्रको पानि बाफ भएर पुनः पानि भै समुन्द्रमा पुग्न लगभग १००० बर्ष लाग्छ ६. सुर्यले १ सेकेन्डमा ४०,०००,००० टन हाइड्रोजन जलाउछ ७. जानकारी share गर्न नभुलौ
Posted on: Wed, 21 Aug 2013 03:16:59 +0000

Trending Topics



Recently Viewed Topics




© 2015