बीपी कोईरालाले २०३६ - TopicsExpress



          

बीपी कोईरालाले २०३६ सालको जनमत संग्रहमा हार सहजै स्विकारे। पूर्व राजा ज्ञानेन्द्रले अनेकौं प्रकृयागत त्रुटीकाबीच राजतन्त्र हटाइंदा सहजै दरबार छोडे। कांग्रेस/एमालेले पहिलो संविधानसभाको हार मजाले स्विकारे। प्रचण्ड र बाबुरामजीलाई यो के भएको? आफूले हार्ने वित्तिकै षडयन्त्र? यस्तो रवैया देखाउंदा लोकप्रियता झनै खस्किदैन भनेको?
Posted on: Thu, 21 Nov 2013 00:59:23 +0000

Trending Topics



Recently Viewed Topics




© 2015