बारीको कान्लो मिचियो - TopicsExpress



          

बारीको कान्लो मिचियो केहि बोलीन सोचेँ छिमेकी हो गार्हो सार्हो पर्दा काम लागेको छ ... ... ... ... ... खेतको आली मिचियो केहि बोलीन पछाडी फर्किएँगाउँले हो मर्दा पर्दा काम लागेको छ ... ... ... ... यस पाली त देशको सिमानानै मिचिएको छ ईतिहास पल्टाएँ न मर्दा काम लागेको छ न पर्दा काम लागेको छ मेरो देशको छातीमा कुल्चीनेको सामू अहिले त मलाई मेरो खीया लागेको खुकुरी उधाउने रहर जागेको छ...... जय महाकाली धोतीलाई काट्न आयो गोर्खाली।।
Posted on: Tue, 06 Aug 2013 10:30:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015