बिसेर आफ्नै ढुकढुकी म - TopicsExpress



          

बिसेर आफ्नै ढुकढुकी म अन्त कहाँ जाउला बिश्वस गर हे प्रिय मेरी म चाडै आउला सजौला केश फुल बनि लाली बनि आहार चुरा बनेर नारी अनि गजल बनि नजर सिन्दुर बनेर तिम्रो उजाड सिउदो सजौला बिश्वास गरहे प्रिय मेरी म चाडै आउला तिम्रो उजाड वाग भरि फुल भइफुलु ला म तिम्रै अधेरी रातभरी जुन भइ डुलुला म मिलेर हामी प्रेम को नया बस्ति बसाउला बिश्वास गर हे प्रिय मेरी चाडैम आउला शिव राज डाँगी हाल खाडी मुलुक
Posted on: Sat, 21 Sep 2013 16:30:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015