बिहे भनेको सरकारि - TopicsExpress



          

बिहे भनेको सरकारि ट्वाइलेट जस्तै हो पहिला मान्छेलाइ हतार हुन्छ कहिले भित्र जाँउ जस्तो लाग्छ तर जब मान्छे सरकारि ट्वाइलेटमा छीर्छ उसलाइ कहिले बाहिर निस्कु जस्तो लाग्छ! तेस्तै हो बिबाह जसले बिहे गरेको छैन उसलाइ कहिले बिहे गरूजस्तो लाग्छ तर जसले बिहेगरेको छ उसलाइ कहिले बिबाह बन्दन बाट फुत्कीँउ जस्तो लाग्छ ॥
Posted on: Mon, 09 Sep 2013 22:21:32 +0000

Trending Topics



Recently Viewed Topics




© 2015