बर्न्माउथ निवासी गोरखा - TopicsExpress



          

बर्न्माउथ निवासी गोरखा समुदायले सदाझैं यस पटक पनि दशै तिहार २०७० को अबसरमा भेटघाट कार्यक्रमको आयोजना गरेको छ. उपस्थितिकोलागी संपूर्ण नेपाली दाजु भाई दीदी बहिनीहरुमा अनुरोध गरिञ्छ. मिति:- अक्टोबर २६, २०१३ समय :- साँझ ७ बजे बाट रातको ११ बजेसम्म स्थान:- 275 Christchurch Road Ferndown, Dorset BH22 8SQ अन्य जानकारीको लागी सम्पर्क गर्नु होला:- संतोष गुरुंग ०७९६७६५८२६८
Posted on: Sun, 29 Sep 2013 10:05:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015