बलजफ्ती बन्द गर्ने - TopicsExpress



          

बलजफ्ती बन्द गर्ने गराउने लाई "देश द्रोही" नै भन्न पर्ने हो कि अव त ? नेपालका कारखाना वन्द गराएर भारतीय सामान भित्र्याउन सहयोग गर्ने, शैक्षीक संस्थाहरु बन्द गराएर नेपालीलाई भारत लगायत अनय देशमा पढ्न जान वाध्य पार्ने, भारतीय कम्पनीहरुसंग मिली निर्माणका बेला नेपाली सिमेन्ट कारखाना "मर्मरत संभार"का निहुमा बन्द गराउने, पठन पाठनमा वाधा अडचन सिर्जना गरी शैक्षिकस्तर गिराई नेपालीलाई केवल "दर्बान"का निमित्त मात्र योग्य बनाउने, चैातर्फी अराजकता सिर्जना गरी नेपालीको स्वाभिमानमा धक्का पुराउने विदेशीको हस्तक्षेप निम्त्याउने, ........ आदि कामबाट नेपाल भित्रै वसी भित्र भित्रै नेपालीलाई कमजोड वनाउने "पंचमांगी (Fift Columnist)" को जस्तो व्यवहार देखाउनेलाई अरु के भन्ने त ?
Posted on: Tue, 17 Sep 2013 06:16:48 +0000

Trending Topics