बहुपहिचान सहितको त - TopicsExpress



          

बहुपहिचान सहितको त संघीयता नै हुँदैन भन्ने कुरा एमालेले नबुझ्नु ताजुबको कुरा हो किनभने संघीयता र गणतन्त्रको विरोध गर्ने एमाले, कांग्रेस, राप्रपा आदि पार्टीहरूले गणतान्त्रिक नेपालको संघीय संविधान कदापि बन्न दिने छैन भन्ने कुरामा नेपालीहरूले हेक्का राखेर गणतन्त्रको उदय गराई संघीयताको ओकालत गर्ने एकीकृत नेकपा (माओबादी)लाई आसन्न संविधानसभा निर्वाचनमा प्रचण्ड बहुमत दिने छन् । यसमा दुइ मत हुन सक्तैन । हामीहरूले एमालेको स्थापना गरी मदन भण्डारीलाई एक नम्बरको नेता बनाई मन मोहन अधिकारी, माधव नेपाल र झल नाथ खनाललाई प्रधानमन्त्री बनाउन पसिनाको खोलो बगाएको भए पनि मदन भण्डारीले सच्चा कम्युनिष्टहरूलाई जडसूत्रवादी भनेर घोर दक्षिणपन्थी भासमा दुबेको क० मदन भण्डारीले एमालेमा देशको वस्तुस्थिति नै नबुझी माथिल्लो वर्ग तथा जातिकै पक्षपोषण गर्ने प्रतिष्पर्धात्मक जनताको वहुदलीय जनवादको प्रतिपादन गरी यस देशमा तथाकथित माथिल्लो वर्ग तथा जातिबाट विस्थापित भएका आदिवासी, जनजाति तथा उड्पिडित जातिको अधिकार खोसेर कम्युनिष्ट सिद्धान्तको खिल्ली उडाई कम्युनिष्टहरूको बद्नाम गर्यो, मन मोहन अधिकारी र माधव नेपालले महाकाली बेच्यो अनि अरुण तेस्रो जलविद्युत आयोजना लागु हुन नदिएर देशमा यसरी लोडसेडिङ् गरएको छ भने झल नाथ खनालले झल्ल नै भएर फरियाँवाद र नातावादमा डुबेर एमालेका इमान्दार बुद्धिजीवी नेता तथा कार्यकर्ताहरूको अपमान गरेको कुरा इतिहासका पानामा रहिरहने छन् । यसबाट अरू एमालेका इमान्दार बुद्धिजीवी नेता तथा कार्यकर्ताहरूले पनि पाठ सिक्ने छन् भन्नुमा अत्युक्ति नहोला । धन्यवाद !!!
Posted on: Fri, 18 Oct 2013 16:44:38 +0000

Trending Topics



class="stbody" style="min-height:30px;">
Hoy tuve la oportunidad de conocer a Hollman Cangrejo y a su
New G.C. News-Gazette Obituary Policy Starting next week, The

Recently Viewed Topics




© 2015