ब्रेकिङ - TopicsExpress



          

ब्रेकिङ न्यूज.... काठमाडौं क्षेत्र नं. ३ को मतगणना स्थगित काठमाडौं क्षेत्र नं. ३ को मतगणना स्थगित भएको छ । एकीकृत माओवादीका उमेदवार गणेश रेग्मीका प्रतिनिधिले धाादली भएको भन्दै गणनास्थलबाट बाहिरिएपछि सो क्षेत्रको गणना स्थगित भएको हो । गणनास्थलमा ल्याइएका मतपेटिका दुरुस्त नभएको भन्दै एमाओवादी उम्मेदवार गणेश रेग्मीसहित बाहिरिएपछि सो क्षेत्रको गणना रोकिएको हो । एमाओवादी उम्मेदवार रेग्मीले मतपेटिकामा रहेका मतपत्र रातारात परिवर्तन गरिएको आरोप लगाउनुभएको छ ।
Posted on: Wed, 20 Nov 2013 20:40:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015